समाज


कञ्चनपुरमा विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो

कञ्चनपुरमा विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो

नेपालखबर
असार २७, २०७६ शुक्रबार ८:५३,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ।

रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते छन्।

शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेको बसमाथि वनसमितिमा रुख ढलेको हो।

स्कूलको छुट्टी भएपछि विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad