समाज


आज यी २२ जिल्लामा छ बाढीको जोखिम सम्भावना

आज यी २२ जिल्लामा छ बाढीको जोखिम सम्भावना

नेपालखबर
साउन ११, २०८३ सोमबार १०:१२, काठमाडौँ

आज सोमबार काठमाडौँसहित देशका २२ जिल्ला र त्यस आसपासका खोला-नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार ‘आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ , कास्की, तनहुँ, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

यो पनि : आज यी स्थानमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad