समाज


दुई वर्षदेखि जेलमा रहेका बेचन झालाई तोकियो एक वर्ष कैद

दुई वर्षदेखि जेलमा रहेका बेचन झालाई तोकियो एक वर्ष कैद

नेपालखबर
असार ३०, २०८३ मंगलबार २०:१, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा बेचन झालाई एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडौँले मंगलबार सजाय निर्धारण गरेको हो।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई ठगी उद्योगमा एक वर्ष कैद र १० हजार जरिबाना हुने ठहर भएको हो।

उनी २०८१ असार १४ गते पक्राउ परेका थिए। त्यसयता उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad