शुक्रबार, २७ असार २०८३ (११ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ। चोटपटकको भय रहेकाले सचेत रहनुहोला।
भाग्यशाली रङ रातो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष: प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। राजनीतिक, सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन: समग्रमा दिन सकारात्मक छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मित्र वर्ग वा हितैषीबाट भरपुर सहयोग रहनेछ। अधुरा कार्य पूरा हुने तथा रमाइलो यात्राको योग छ। ‘इमानदारिता नै उन्नति हो’ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ कालो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट: विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। घरमा अतिथिको आगमन हुनेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। परिश्रमअनुसार उपलब्धि राम्रै मिल्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
तुला: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ। मनको शान्ति नै साँचो सफलता हो।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
वृश्चिक: सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: मेहनतअनुसार उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। मानसिक चिन्ता भए पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव र अवसर दिलाउनेछ। शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: मनमा अस्थिरता तथा अधैर्यता बढ्न सक्ने भएकाले निर्णय गर्दा धैर्य आवश्यक हुनेछ। यात्राको सम्भावना छ। अध्ययन तथा शैक्षिक क्षेत्रमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: विशेष उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ। शुभकार्य, नयाँ योजना तथा ज्ञान आर्जनका ढोका खुल्नेछन्। प्रेमी वा प्रियजनको सहयोग प्राप्त हुनेछ। धर्म, समाजसेवा तथा परोपकारप्रति झुकाव बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: छोटो दूरीको यात्रा लाभदायक र फलदायी रहनेछ। भाग्यको साथ मिल्ने भएकाले अधिकांश कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। धार्मिक तथा सामाजिक महत्त्वका स्थानको भ्रमण हुन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया