ad ad

समाज


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

नेपालखबर
जेठ १४, २०७७ बुधबार २:४७,

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या लाख नाघेको छ।

बुधबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार त्यहाँ कोरोना भाइरसको संक्रमणले १ लाख ५ सय ७२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ।

तर यीमध्ये २४ लाख ३० हजार ५ सय ९३ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .