ad ad

समाज


स्वयम्भूमा एक असईले हाने आफ्नै कञ्चटमा गोली

स्वयम्भूमा एक असईले हाने आफ्नै कञ्चटमा गोली

नेपालखबर
जेठ ११, २०७७ आइतबार ४:३९,

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा एक जना असईले गोली हानेर आत्महत्या गरेका छन्।

आइतबार बिहान डिउटीमा रहेका असई विष्णु प्रसाद कार्कीले दाहिने कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले असईले आत्महत्या गरेको कारण पत्ता नलागेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .