नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सूचना जारी गर्दै रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा, सिंहदरबारमा निवेदन दिन सक्नेछन्।
हेर्नुहोस् सूचना


54
Shares

प्रतिक्रिया