ad ad

समाज


नेपालमा पहिलोपटक डाक्टरमा कोरोना संक्रमण, अन्य दुई संक्रमित तारकेश्वर र गाेकर्णेश्वरका

नेपालमा पहिलोपटक डाक्टरमा कोरोना संक्रमण, अन्य दुई संक्रमित तारकेश्वर र गाेकर्णेश्वरका

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १३:३५,

नेपालमा पहिलोपटक डाक्टरमा कोरोना संक्रमण भएको छ।

काठमाडौंमै कार्यरत् एक डाक्टरमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘उहाँसँग सम्पर्कमा भएका हरुलाई पनि अब आइसोलेसनमा राख्छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालखबरलाई बताए।

यसअघि तीनजना नर्समा संक्रमण देखिएकाे थियाे।

मंगलबार नै भेटिएका काठमाडौंका अन्य दुई संक्रमितमध्ये एकजना तारकेश्वर नगरपालिका र अर्का गोकर्णेश्वर नगरपालिकाका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .