मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (मंगलबार राति) बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल छ।
अनि गण्डकी प्रदेशका केही स्थान तथा कोसी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात भइरहेको महाशाखाले जनाएको छ
आज राति यी प्रदेशमा वर्षा जारी रहने प्रक्षेपण:
मौसम महाशाखाका अनुसार कोसी प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
थप जानकारी तल:

324
Shares

प्रतिक्रिया