आज (बुधबार) कोरोना संक्रमण पुष्टि भएका २६ मध्ये एक जना पर्साको वीरगन्जस्थित नारायणी अस्पतालकी नर्स भएकाे खुलेकाे छ।
आज संक्रमित पुष्टि भएकी ३६ वर्षीया उनी पेडियाट्रिक वार्डकी नर्स भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको हो।
त्यस अस्पतालमा अहिले ७० जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ भने ३५ जना उपचारपछि निको भइसकेका छन्।
3
Shares
प्रतिक्रिया