आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षाकर्मीहरू आ–आफ्नो कार्यक्षेत्रतर्फ लाग्न सुरु गरेका छन्।
बिहीबार मात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट देशका विभिन्न जिल्लामा १६ सय बढी जनशक्ति पठाइएको सशस्त्रले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै निर्वाचन प्रहरीसमेत परिचालित भएका छन्।
निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन सामग्री र जनशक्तिसमेत सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रमा पुर्याउन थालिएको छ।










36
Shares

प्रतिक्रिया