दार्चुलामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छन्। महाकाली नगरपालिका ९४ बांगाबगरमा प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्ती मृत भेटिएका हुन्।
सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार घर्तीको हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान थालेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनुसन्धानका लागि २ जनालाइ नियन्त्रण मा लिइएको छ।
492
Shares

प्रतिक्रिया