समाज


आज कति छ काठमाडौँको तापक्रम?

आज कति छ काठमाडौँको तापक्रम?

नेपालखबर
माघ ६, २०८२ मंगलबार २१:४५, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (मंगलबार) पनि तापक्रम हिजो (सोमबार) कै हाराहारीमा देखिएको छ। नगण्य मात्र घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस छ। हिजो यी तापक्रम क्रमश: १८.७ र ४.५ डिग्री सेल्सियस थिए।  

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad