नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। आज बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेरौँ सूची: प्रकाशित: पुस २८, २०८२ सोमबार १९:३० 444 Shares
प्रतिक्रिया