समाज


मध्यराति कुपण्डोलमा कार र मोटरसाइकल ठोक्किए

मध्यराति कुपण्डोलमा कार र मोटरसाइकल ठोक्किए

नेपालखबर
पुस १६, २०८२ बुधबार ५:३७, काठमाडौँ

ललितपुरको कुपण्डोलस्थित ज्वागल चोकमा गएराति कार र मोटरसाइकल ठोकिँदा तीन जना घाइते भएका छन्। 

मध्यराति थापाथलीबाट आएको प्रदेश ३-०२-००२ प ३५४५ नम्बरको मोटरसाइक र पुलचोकतर्फबाट आउँदै गरेको बा.१८ च ३४४७ नम्बरको कार आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा कार चालक र मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad