समाज


सशस्त्र प्रहरीका ११ डीएसपीको सरुवा

सशस्त्र प्रहरीका ११ डीएसपीको सरुवा

नेपालखबर
पुस १४, २०८२ सोमबार १७:४८, काठमाडौँ

सशस्त्र प्रहरी बल (एपीएफ)ले ११ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। 

सशस्त्र प्रहरी महानिरीक्षकको निर्णयबमोजिम माघ १ गतेदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो। सरुवा भएका डीएसपीहरूले हाल कार्यरत कार्यालयबाटै तलब-भत्ता तथा राशन पाउने छन्।

सरुवा भएका डीएसपीहरूलाई प्रधान कार्यालय मानवश्रोत विभाग, विभिन्न गण, गुल्म तथा रिजर्भ गणमा खटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad