काठमाडौँ महानगरपालिकाको १८ औँ नगरसभा सुरु भएको छ।
बैठमा ढंगोलले महानगरको आयव्य प्रस्तुत गरिरहेकी छन्।

बैठक लगत्तै महानगरका जनप्रतिनिधिको टोलीको दिवा भोज गोदावरी रिसोर्टमा राखिएको महानगरपालिका स्रोतले जनाएको छ।
दिवा भोजपछि गोदावरी रिसोर्टमै महानगरको अर्को बैठक हुनेछ। साे बैठकले महानगरको ऐन संशोधन गर्ने बताइएको छ।
बालेन मेयरमा निर्वाचित भएपछि पहिलोपटक नगरसभा बैठक महानगर कार्यालयबाहिर बसेको हो।
54
Shares

प्रतिक्रिया