समाज


थापाथलीको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले ल्यायो ‘होलबडी चेकअप’मा छुट

थापाथलीको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले ल्यायो ‘होलबडी चेकअप’मा छुट

नेपालखबर
पुस ८, २०८२ मंगलबार १७:११, काठमाडौँ

थापाथलीमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले ‘होलबडी चेकअप’मा छुट ल्याएको छ।

क्लिनिकले अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर ५ हजार रुपैयाँमै होलबडी चेकअप गर्न सकिने जनाएको हो। 

अरु बेला पूर्ण शरीर स्वास्थ्य जाँचका लागि ११ हजार रुपैयाँ पर्ने गरेको क्लिनिकले जनाएको छ। 

सोही कारण छुट अवधिमा स्वास्थ्य लाभ लिन क्लिनिकले अनुरोध गरेको छ। होलबडी चेकअप सीमित अवधिका लागि रहेको छ।  

यसअन्तर्गत सीबीसी, कलेजो, मिर्गौला, थाइराइड, मधुमेह, हेमोग्लोविन एवानसी, ईसीजी, छातीको एक्स–रे, भिडियो एक्स–रे, दाँतको परीक्षणका साथै दिसापिसाब परीक्षण गराउने क्लिनिकले जनाएको छ।

भिटामिन डी र बी१२ परीक्षणमा पनि ४० प्रतिशत छुट दिइएको क्लिनिकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad