ad ad

समाज


अध्ययन भन्छः नयाँ कोरोना भाइरस कम्तिमा ३० प्रकारमा परिवर्तन भएको छ

अध्ययन भन्छः नयाँ कोरोना भाइरस कम्तिमा ३० प्रकारमा परिवर्तन भएको छ

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १०:३,

हाङझाउस्थित झेजियांग विश्वविद्यालयका प्राध्यापक लि लानजुआन र उनका सहपाठीले गरेको अनुसन्धानमा कोभिड १९ मा कम्तिमा ३० अनुवाशिंक भिन्नता भएको पाइएको हो।

लि कोरोनाको उद्गमस्थल वुहान शहरमा लकडाउन गर्न सुझाव दिने पहिलो व्यक्ति पनि हुन्।

चिकित्सक र वैज्ञानिकले कोभिड १९ को परिवर्तित क्षमताको विषयलाई नजरअन्दाज गरेको अनुसन्धानमा लिले बताएकी छिन्।

विभिन्न स्वरुपमा कोभिड १९ ले विश्वका मानिसलाई संक्रमण गरेको जनाइएको छ।

Professor Li Lanjuan is a leading Chinese epidemiologist. Photo: Xinhua

लि लानजुआन

अनुसन्धानमा कोभिड १९ को रुपहरु र भिन्नतालाई बुझिए मात्र कोरोनाविरुद्धको खोप निर्माणमा सहयोग पुग्ने बताइएको छ।

परिवर्तिन कोभिड १९ मानिसका लागि झनै खतरनाक हुने पनि प्रयोगशालामा गरिएको परीक्षणमा देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ। न्युयोर्क पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .