समाज


११ सेवा मात्रै दिइरहेको काठमाडौँ जिल्ला अदालतले कात्तिक ९ गतेदेखि बढाउने

११ सेवा मात्रै दिइरहेको काठमाडौँ जिल्ला अदालतले कात्तिक ९ गतेदेखि बढाउने

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १८:१६, काठमाडौँ

जेजनी आन्दोलनका कारण तोडफोड र आगजनीग्रस्त भएको काठमाडौँ जिल्ला अदालतले कात्तिक ९ गतेदेखि सेवा थप गर्ने भएको छ।

बिहीबार बसेको अदालतको पूर्ण बैठकले हाल ११ सेवा दिइरहेकोमा सेवा थप गर्ने निर्णय गरेको हो। 

थप हुने सेवामा दुबै पक्षको सहमतिमा मिलापत्र हुने प्रयोजनका लागि फिरादपत्र, प्रतिउत्तरपत्र तथा मिलापत्रको दरखास्तपत्रसहित दर्ता हुन आएका सम्बन्ध विच्छेद मुद्दाका नयाँ फिरादपत्र तथा प्रतिउत्तपत्र दर्ता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad