माइतीघर मण्डलामा प्रदर्शन गर्न पुुगेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १८ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
माइतीघर-बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ।












219
Shares

प्रतिक्रिया