पृथ्वीराजमार्गको मुग्लिन हुँदै काठमाडौँ जाने सबै सवारीलाई त्यहीँ होल्ड गरिएको छ। ट्राफिक व्यवस्थापन सामान्य बनाउन चितवन, पोखरा, तथा अन्य क्षेत्र हुँदै मुग्लिन आएका सबै सवारीलाई मुग्लिनमै होल्ड गरिएको हो।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बाँदरेमा पहिरो खस्दा सडक दुईतर्फ नै अवरुद्ध छ। पहिरो क्षेत्रमा सवारी चाप हुन नदिन मुग्लिनमै सवारी होल्ड गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
327
Shares

प्रतिक्रिया