प्रधानमन्त्री शुशीला कार्कीले जेनजी प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगञ्जको निरीक्षण गरेकी छिन्।
त्यहाँ पुगेर उनले प्रहरी चौकीको भग्नावशेषको निरीक्षण गरेकी हुन्। यसअघि काटेश्वरमा रहेको प्रहरी प्रभावको पनि निरीक्षण गरेकी थिइन्। त्यहाँ पनि आन्दोलनकारीले निकै क्षति पुर्याएका थिए।
आजै प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर र सिभिल अस्पतालमा गएर आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन्।
87
Shares

प्रतिक्रिया