मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। यो पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १४:७ 78 Shares
प्रतिक्रिया