मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन्।
आफ्ना मागहरू सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन्।
आइतवार उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ।
मिटिर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरूको माग छ।
6
Shares

प्रतिक्रिया