सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गालीबेइज्जती तथा चरीत्रहत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध साइबर व्युरोमा जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीपछि प्रहरीले महरविरुद्ध ९ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।
प्रतिक्रिया