व्यवसायिक भिसामा नेपाल आएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। आज मंगलबार बिहान अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो।
विभागले उनले काठमाडौँका विभिन्न क्षेत्रमा इसाई धर्मको प्रचार गरेको भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ। विभागले उनीमाथि थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ।
495
Shares

प्रतिक्रिया