समाज


सशस्त्र प्रहरीमा २२ एसपी बढुवा सिफारिस

सशस्त्र प्रहरीमा २२ एसपी बढुवा सिफारिस

नेपालखबर
साउन २०, २०८२ मंगलबार ०:२१, काठमाडौँ

सशस्त्र प्रहरी बलका रिक्त २२ उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो।

यस्तै इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ। 

एसपी बढुवा सिफारिस सूची: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad