सशस्त्र प्रहरी बलका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने छ।
सशस्त्र प्रहरीमा ४८ डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
सशस्त्र प्रहरीमा २२ एसपी बढुवा सिफारिस
एसपीहरू ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर एसएसपीमा बढुवाका लागि क्रमशः सिफारिस भएका छन्।

480
Shares

प्रतिक्रिया