नेपाली सेनाका सहायक रथी हिक्मत बिष्ट उपरथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
उपरथी चोकबहाचदुर ढकाल अनिवार्य अवकासमा गएपछि रिक्त पदमा बिष्ट बढुवा भएका हुन्। ढकाल स्टाफ कलेजको प्रमुख थिए।
बिहीबार सार्वजनिक गरिएको निर्णय अनुसार ६ जना प्रमुख सेनानी महासेनानीमा बढृुवा भएका छन्। यस्तै ६ जना महासेनानीहरुको पनि सरुवा गरिएको छ।
2.8k
Shares

प्रतिक्रिया