ad ad

समाज


कोरोना संक्रमितको संख्या २० लाख नजिक, एक लाख २० हजारको मृत्यु

कोरोना संक्रमितको संख्या २० लाख नजिक, एक लाख २० हजारको मृत्यु

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ११:३१,

मंगलबारसम्म १९ लाख ३६ हजार ६९७ जनामा कोरोना भाइरसको पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।

हालसम्म कोरोनाका कारण १ लाख २० हजार ५६७ जनाको मृत्यु भएको छ। दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएको छ।

विश्वव्यापी बनिसकेको कोरोनाले हाल अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत लगायतका मुलुक निकै प्रभावित छन्।

कोरोनाको उत्पत्तिस्थल चीनमा पछिल्लो समय कोरोनाको प्रभाव घ्टदै गएको छ। हालसम्म ४ लाख ५८ हजार ९९७ जना कोरोनाको उपचारपछि स्वस्थ भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .