ad ad

समाज


चीनले कोरोनाविरुद्ध तीनवटा खोप मानिसमा परीक्षणका लागि योग्य ठहर गर्‍यो

चीनले कोरोनाविरुद्ध तीनवटा खोप मानिसमा परीक्षणका लागि योग्य ठहर गर्‍यो

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ९:२०,

चीनले कोरोना भाइरसविरुद्ध तीनवटा वैकल्पिक खोप मानव परीक्षणका लागि योग्य ठहर गरेको छ।

मंगलबार चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले तीनवटा कोरोनाविरुद्धको खोप मानिसमा परीक्षणका लागि योग्य ठहर गरेको जानकारी दिएको छ।

यसअघि पनि चीनले कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिसकेको छ। हाल निर्माण भएको तीन खोप पनि चाँडै मानिसमा परीक्षण हुने जनाइएको छ।

हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने क्रम जारी छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .