समाज


खोला किरानमा मृत भेटिइन् गाडाबाङकी अमृता

खोला किरानमा मृत भेटिइन् गाडाबाङकी अमृता

नेपालखबर
असार ३२, २०८२ बुधबार १७:११, काठमाडौँ

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-१० गाडाबाङ बस्ने एक महिला नदी किरानमा मृत भेटिएकी छन्। प्रहरीका अनुसार गाडाबाङकी ४३ वर्षकी अमृता बुढा मगर आठबिसकोट नगरपालिका-९ स्थित हर्दिगाउँको गिजागाड खोला किनारमा आज बुधबार मृत भेटिएकी हुन्। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad