समाज


बाढी प्रभावित रसुवागढीमा प्रधानमन्त्री, ३ मन्त्री र सबै सुरक्षा प्रमुख (तस्बिरहरू)

बाढी प्रभावित रसुवागढीमा प्रधानमन्त्री, ३ मन्त्री र सबै सुरक्षा प्रमुख (तस्बिरहरू)

तस्बिर: दिनेश भण्डारी/ प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
असार २४, २०८२ मंगलबार १९:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित रसुवागढीको स्थलगत अवलोकन गरेका छन्।

सोमबार राति आएको बाढी र पहिरोले  क्षति पुर्‍याएपछि प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का त्यहाँ पुगेका हुन्।

त्यस्तै मुख्यसचिव एकनारायण अर्याल, तीनवटै सुरक्षा संगठनका प्रमुख र चिनियाँ राजदूत पनि त्यहाँ पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad