समाज


मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
असार १५, २०८२ आइतबार २१:४४, काठमाडौँ

आज (आइतबार) मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  दिउँसो २ बजेर ३४  मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्प ४.८ म्याग्निच्युडको थियो। 

५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पले क्षति गर्ने सम्भावना धेरै कम हुने भूकम्पविद् बताउँछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad