समाज


राससको महाप्रबन्धकमा दरखास्त आह्वान, यस्ता छन् योग्यता

राससको महाप्रबन्धकमा दरखास्त आह्वान, यस्ता छन् योग्यता

नेपालखबर
असार १, २०८२ आइतबार १०:२६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। 

मन्त्रालयले १३ वटा बुँदामा योग्यता निर्धारण गरेर महाप्रबन्धकमा दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। 

हेर्नुहाेस् सूचना 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad