काठमाडौँको माछापोखरीमा एक महिला मृत फेला परेकी छन्।
काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बिगमार्ट नजिक डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–७ घर भएकी २७ वर्षीया रेणु सुनार आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया