समाज


स्पेनमा मृतक संख्या घट्दै, पछिल्लो २४ घण्टामा ६७४ को मृत्यु

स्पेनमा मृतक संख्या घट्दै, पछिल्लो २४ घण्टामा ६७४ को मृत्यु

नेपालखबर
चैत २३, २०७६ आइतबार १०:२६,

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या घट्न थालेको छ। गत २४ घण्टामा ६ सउ ७४ को ज्यान गएको छ।

गएको तीन दिनदेखि मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ।

हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १२ हजार ४ सय १८ पुगेको छ। स्पेन इटलीपछिको सबैभन्दा बढी मृत्यु हुने मुलुक हो।

शनिबार स्पेनमा १ हजार ४ सय ८८ नयाँ संक्रमित थपिएका छन्। यो मार्च १७ यताको सबैभन्दा कम संख्या हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad