परराष्ट्र मन्त्रालयले 'राहादनी ऐन, २०७६' लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा सर्वसाधारणको राय मागेको छ।
बिहीबार सूचना जारी गर्दै मन्त्रालयले विधेयकको मस्यौदामा आफ्ना राय दिन आग्रह गरेको हो।

189
Shares

प्रतिक्रिया