समाज


मास्क आफैं बनाउन सकिन्छ भन्दै भारत सरकारले चित्रमा सिकायो तरिका

मास्क आफैं बनाउन सकिन्छ भन्दै भारत सरकारले चित्रमा सिकायो तरिका

नेपालखबर
चैत २०, २०७६ बिहिबार ९:३२,

यसबीचमा सार्वजनिक सवारी चल्न दिइएको छैन। उद्योग, कारखान, होटल तथा व्यवसाय सबै ठप्प छ। सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ।

यसबीचमा भारत सरकारले मास्क घरमै बनाउन सकिन्छ भन्दै चित्रहरु सार्वजनिक गरेको छ। जहाँ मास्क घरमै बनाउन सकिने तरिका सिकाइएको छ।

कोरोना संक्रमितबाट जोगिन र कोरोना संक्रमण फैल्याउन नदिन मास्कको प्रयोगले महत्वपूर्ण मानिन्छ।

भारतमा मास्कको अभाव हुँदै गएको भन्ने खबरबीच भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले घरमै दोहोर्याउँदै प्रयोग गर्न सकिने मास्क निर्माण गर्ने तरिका चित्रमार्फत सार्वजनिक गरेको हो। एजेन्सी

Step-by-step instructions for making an adult sized mask with a sewing machine are provided in the manual.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad