विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ का कारण बिरामी पर्नेको संख्या ८ लाख भन्दा बढी पुगेको छ।
सिन्ह्वाका अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ।
१ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसले हालसम्म ३८ हजार ७४८ जनाको मृत्यु भइसकेको छ।
हालसम्म १ लाख ६९ हजार ९९५ भने कोरोनाको उपचारपछि स्वस्थ बनेका छन्।
अमेरिका, इटली, स्पेन, चीन, जर्मनी, इरान तथा फ्रान्स कोरोनाबाट सबैभन्दा बढी ग्रस्त मुलुक हुन्।
#BREAKING: #COVID19 cases exceed 800,000 worldwide -- Johns Hopkins University pic.twitter.com/nQelkYytGA
— China Xinhua News (@XHNews) March 31, 2020
प्रतिक्रिया