नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी छ। गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो। निर्वाचनमा १३ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन्।
मतदान भने विद्युतीय मेसिनमार्फत भइरहेको छ। मतगणना पनि आजै सुरु गर्ने तयारी छ।
प्रतिक्रिया