समाज


काठमाडौँको शंखमूलमा एक पुरुष मृत फेला

काठमाडौँको शंखमूलमा एक पुरुष मृत फेला

नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:२९, काठमाडौँ

काठमाडौँको शंखमूलमा एक पुरुष मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका ३१ शंखमूलमा डेरा गरी बस्ने मोरङको विराटनगर युवराज ढकाल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

विराटनगर महानगरपालिका ३ घर भएका ४५ वर्षीय ढकाल आफ्नै कोठमा बुधबार मृत फेला परेका हुन्। उनको शव पोष्टमार्टमका लागि प्रहरीले शिक्षण अस्पताल लगेको छ। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान पनि गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad