रत्नराज्य क्याम्पस (आरआर) मा यही चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ।
शुक्रबार बसेको सर्वपक्षीय बैठकले १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रशासनले जनाएको छ।
सो क्पाम्पसमा ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए।
आरआरमा ५ हजार १४६ मतदाता छन्।
174
Shares

प्रतिक्रिया