ad ad

समाज


भारतमा एकैदिन कोरोनाबाट ८ को मृत्यु, मृतकको संख्या २० पुग्यो, ७३३ को उपचार हुँदै

भारतमा एकैदिन कोरोनाबाट ८ को मृत्यु, मृतकको संख्या २० पुग्यो, ७३३ को उपचार हुँदै

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ५:१०,

भारतमा कोरोना (कोभिड -१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

बिहीबार एकै दिन भारतमा कोरोना संक्रमणबाट आठ जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतका विभिन्न अस्पतालमा कोरोना संक्रमित ७ सय ३३ जनाको उपचार भइरहेको छ।

अहिलेसम्म उपचारपछि ६६ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .