धार्मिक अभियन्ता कालीबाबाले अभिभावकको रुपमा नेपाललाई राजा आवश्यक भएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले ठूलो त्याग गरेको उनले दाबी गरे।
आफू हिन्दू राष्ट्रको पक्षमा रहेको बताउँदै उनले राजा आउने नआउने विषय जनताको चाहनामा भर पर्ने बताए।
उनले अहिलेका नागरिक जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किनसक्ने उनको दाबी छ।
714
Shares

प्रतिक्रिया