समाज


लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
फागुन १२, २०८१ सोमबार ९:३९, काठमाडौँ

लमजुङ केन्द्रबिन्दु भएर आज सोमबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको स्थानीयले बताएका छन्। 

यत्तिको भूकम्पले क्षति नहुने भूकम्पविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad