समाज


प्रकृतिको निधनमा कलेजमा शोक सभा

प्रकृतिको निधनमा कलेजमा शोक सभा

नेपालखबर
फागुन ६, २०८१ मंगलबार २०:१३, काठमाडौँ

भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा शोकसभा गरिएको छ। केआईआईटी प्रशासनले आफ्ना विद्यालयका सबै कर्मचारीको उपस्थितिमा शोकसभा गरेको जनाएको छ।  

केआईआईटीले भनेको छ, 'हाम्री प्यारी विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनमा गहिरो शोक व्यक्त गर्दछौँ। हामी सबैको न्यायका लागि प्रतिबद्ध छौँ। उनको आत्माले शान्ति पाओस्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad