मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकमा सरकारले सदनमा पेस गरेको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको बताइएको छ। प्रकाशित: फागुन ६, २०८१ मंगलबार २०:१८ 429 Shares
प्रतिक्रिया