समाज


सहसचिवमा पदोन्नति भएका प्रमुख प्रशासकीय अधिकृत सम्मानित

सहसचिवमा पदोन्नति भएका प्रमुख प्रशासकीय अधिकृत सम्मानित

नेपालखबर
फागुन ६, २०८१ मंगलबार ८:२८, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएका छन्। 

पदोन्नती भएका अर्याललाई नगरपालिकाले सोमबार विशेष सम्मान गरेको छ। 

करिब एक वर्ष पाँच महिना चन्द्रगिरिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्माहलेका अर्यालले समग्र नगरको उन्ननयमा ऐतिहासिक काम गरेको नगरप्रमुख घनश्याम गिरीले बताए। 

नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजना कार्यान्वयमा प्रमुख कार्यकारी अधिकृत अर्यालको योगदान महत्त्वपूर्ण रहेको गिरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad